| (Thursday, 08 June, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन्। उनले २६ हजार ९८६ मत पाएका छन्।
उनलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।