|

काठमाडौं : दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्।

नेपाली कांग्रेसका बर्मा लामालाई १८ सय १९मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्।

निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए। कांग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.