|

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र  जनमत पार्टीका अध्यक्ष डा.सि के राउतबीच भेटवार्ता भएको छ।

सोमबार भट्टराई र राउतसहित अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिवारे उपयोगी छलफल भएको भट्टराईले जानकारी दिए।

सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै भट्टराईले भने, 'मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत सावित भएकोमा खुशी।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.