|

काठमाडौं : केशर पुस्तकालय अगाडि पुस्तकहरू बाहिर छरपष्ट फालिएका छन्। शिक्षा मन्त्रालय र त्यस मातहतका कार्यालय अन्यत्रै सरे पनि उनीहरुले आफ्ना कागजात भने त्यहीँ छाडेर गए।

मन्त्रालयले काम नलाग्ने भनेर छाडेर गएको कागजातमा छात्रवृत्ति र एनओसीका लागि भरिएका फारम, विद्यार्थीका व्यक्तिगत विवरण, सर्टिफिकेट, मार्कसिट, नागरिकता जस्ता कागजातका फोटोकपी छन्। तर,सरकारले यसको व्यवस्थापनमा ध्यान दिएको छैन।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.