काठमाडौं : जनावरहरू निकै विचित्रका हुन्छन्। कुनै मायालाग्दा त कुनै डरलाग्दा। हामीले दैनिक जीवनमा विभिन्न जनावरहरू देख्दै आएका छौं। कतिपय जनावर हाम्रा प्रिय रहेका छन्।
कुनै घर पालुवा जनावर छन् त कुनै वनमा। जेहोस् उनीहरूसँगको मानिसको सम्बन्ध पुर्खौदेखि रहँदै आएको छ।
हामी २०२२ को अन्त्यतिर रहेका छौं। यसवर्ष रोयर्टसले विभिन्न प्रकारका जनावरका विभिन्न पोजमा तस्वीर सार्वजनिक गरेको छ।
ती तस्वीरहरू यस्ता छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।