| (Tuesday, 28 November, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने निष्कर्षसहित शीतल निवास पुगेका हुन्।
जसपाले माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।