|

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन्।

बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे थाहा पाउन त्रिपुरेश्वरस्थित विभाग पुगेका हुन्। 

सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो।

पासपोर्ट लिनका लागि अहिले पनि नागरिक राति देखि नै लाइन लाग्ने गरेका छन्। अनलाइनमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले लाइनको सास्ती अझै भोग्न बाध्य छन्।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.