|

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज बिहान शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

पृथ्वीजयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।  पुस २७ गतेलाई पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.