|

काठमाडौं : गायक जिसन भट्टको स्वरमा रहेको गीत राजकुमारी सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ भने एरेन्ज श्याम महर्जनले गरेका छन्। गीतमा मुकुन्द भट्ट र लक्ष्मी कोइरालाको अभिनय रहेको छ।

मेकअपमा विनिता पौडेल, छायाकंन गणेश सापकोटाको गरेका हुन् भने सुदीप श्रेष्ठको सम्पादन रहेको छ। गीतमा शिव सेन्चुरीको निर्देशन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.