|

विराटनगर : तामाङ समुदायको २८५९ ‍औँ सोनाम ल्होसार पर्व विराटनगरमा पनि उल्लासका साथ मनाइएको छ।

नेपाल तामाङ घेदुङ संघ नगर समिति विराटनगरले आज (आइतवार) विभिन्न कार्यक्रम आयोजना गरी उल्लासका साथ मनाइएको हो।

आफ्नो थातथलो छोडेर विराटनगर बसोवास गर्दै आएका तामाङ समुदायले वर्षौंदेखि विभिन्न कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाउने गरेको घेदुङकी नगर अध्यक्ष विष्णुमाया पाख्रिनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.