|

काठमाडौं :  क्यानडा नेपाल चेम्बर अफ कमर्स एण्ड कन्सर्न नेपालले ५८औँ क्यानडा नेपाल द्विपक्षीय सम्बन्ध दिवस मनाएको छ। 

क्यानडाको बुखारा ग्रिल ब्राम्पटनमा भेला भएका नेपाली डायस्पोरा र व्यवसायीहरु नेपाल र क्यानडाबीचको ५८ वर्ष लामो द्विपक्षीय सम्बन्धका बारेमा धारणा राखेका थिए।

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्यानडाका सांसद डान मुइज, सांसद काइल सिब्याक, सांसद सोनिया सिद्धुले नेपाल-क्यानडाको सम्बन्धको बारेमा धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.