|

काठमाडौं : देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान विभागले शुक्रबार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अनुमान गरेको छ।

मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशमा मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन। अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने अनुमान छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ। 

आज बिहान काठमाडौंको  न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.