|

काठमाडौं : राष्ट्रिय सभाको बैठक शुक्रबार अपराह्न ४ बजे बस्दैछ। 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक–२०७९ लाई दफावार छलफलका लागि पेश गर्ने कार्यसूची छ। 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश हुनेछ । बैठकमा सांसदले अन्य विषयमा पनि आफ्नो धारणा राख्नेछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.