|

काठमाडौं : थाहाखबरले साताभरको गतिविधि समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।

औपचारिक तस्विर तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई हामी यो स्तम्भमा समेट्ने गरेका छौँ।

यो साताका तस्विर–

 तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार मनाउ आएकी एक युवती 

 बाँकेकी निर्मला कुर्मीको न्यायका माग्दै जिल्ला अदालत पुगेका महिला 

माघ १० गते बसेको  प्रतिनिधिसभाको बैठक छोडेर सांसद निस्किएपछि खाली भएको संसद् 

 

माघ ९ गते शैली थिएटर मञ्चन  भईरहेको “माउजङ बाबुसाहेवको कोट मा अभिनय गर्दै कलाकार  

 प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा राज्य दोषी रहेको भन्दै बुधबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् 

 संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज न्यायका लागि सडकमा 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.