|

काठमाडौँ : सर्वोच्च अदालतको फैसला आएलगत्तै रवि लामिछानेका समर्थकहरूले नाराबाजी शुरु गरेका छन्। उनीहरूले अदालत परिसरमै नारा लगाउन शुरु गरेका छन्। उनीहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सांसद पद नै खारेज गर्ने फैसला सुनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.