पेरूमा एउटा बस दुर्घटनामा परेको छ। दुर्घटनामा २४ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार बसमा ६० जना यात्रु सवार थिए।
लिमाबाट इक्वेडरसँग जोडिएको टुम्बेसतर्फ जाँदै गरेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। यो दुर्घटना अर्गानोस शहर नजिकै भएको हो। बसमा हाइटीका केही यात्रु सवार थिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।