|

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले पाटन दरबारको भ्रमण अवलोकन गरेकी छन्।

सोमबार दिउँसो उनी ऐतिहासिक पाटन दरबारको अवलोकन गर्न पुगेकी हुन्।

आइतबार नेपाल आएकी नुल्याण्डले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता गरेकी थिइन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.