|

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। दुई नेताबीच बधाई तथा शुभकामना आदान प्रदान र समसामयीक राजनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवलायले जनाएको छ। 

प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको छैन्। आफ्नो कार्यकालमा प्रदेशको नामकरण गर्ने मुख्यमन्त्री कार्कीले बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.