|

काठमाडौं : २८ औँ जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारी दिप प्रज्वलन गरेको छ।

अखिल क्रान्तिकारीले काठमाडौंको माइतीघर मण्डलामा सोमबार दिप प्रज्वलन गरेको हो। कार्यक्रममा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह लगायतको उपस्थिति रहेको थियो। २८ औं जनयुद्ध दिवसका उपलक्ष्यमा आज सरकारले सार्वजनिक बिदा दिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.