|

काठमाडौं :  यातायात मजदुरूले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले यात्रुलाई सास्ती भएको छ। उपत्यकाका विभिन्न चोकमा यात्रुहरूको विचल्ली भएको छ। 

सार्वजनिक सवारी चलेका छैनन् भने मोटरसाइकल तथा ट्याक्सी भने निर्वाध चलेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.