|

काठमाडौं :  महाशिवरात्रिका लागि नेपाल तथा भारतबाट पशुपति क्षेत्रमा आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको छ।

महाशिवरात्रि पर्व मनाउन शिवजी उत्पत्ति भएको विश्वास राखिने हिन्दूहरूका आरध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा भारतका विभिन्न स्थानदेखि बाबाहरू आएका थिए।

शिवरात्रिका लागि यहाँ नेपालका विभिन्न भूभाग तथा भारतबाटसमेत बाबाहरू पशुपति आउने गर्छन्।

शनिबार परेको महाशिवरात्रि सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गरेको हो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.