|

विराटनगर :  प्रदेश १ को नामकरणको प्रस्ताव  प्रदेशसभामा लग्ने  तयारी गरेसँगै सुरक्षा व्यवस्था कडाइ  गरिएको छ।

भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामकरण आज बुधबार बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची रहेको छ।

प्रदेशसभा  प्रवेश गर्ने दुईवटा मार्गमा प्रहरीले अवरोध गरेका छन् भने  सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ।

सकेसम्म आजै दलहरुको सर्वसम्मतमा नामकरण टुंग्याउने तयारी छ। ११ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.