|

काठमाडौं : केही समयअघि सुकुम्बासी बस्तीमा भएको झडपमा घरेलु हतियारले कामपा प्रहरीमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध महानगरले किटानी जाहेरी दिएपछि उनीहरूमाथि पक्राउ पुर्जी जारी भएको थियो।

उक्त घटनामा  सुकुम्बासी बस्तीमा भएको झडपमा काठमाडौ महानगरका प्रहरीहरु माथी सांघातिक आक्रमण गर्ने दुई जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको विरोधमा आज आइतबार सुकुम्बासीहरुले प्रदर्शन गरेका छन्।

६ जना मध्य फागुन १८ बिहिबार प्रहरीले नारायण परिश्रमी सहित दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौको हिरासतमा राखेको छ। पक्राउ परेकालाई म्याद थप गरि ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा अघि बढाएको बिरोधमा आज सुकुम्बासीहरुले प्रदर्शन गरेका हुन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.