|

काठमाडौं : आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकामा विशेष उत्सवका साथ होली पर्व मनाइएको छ। विशेष गरी वसन्तपुरमा ठूलो जमात भेला भएर युवायुवतीहरूले सामूहिक रङ खेलेर होली पर्व मनाएका छन्।

त्यसैगरी, भृकुटीमण्डमा माडवारी सेवा समाजले रङ खेलेर होली पर्व मनाएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.