काठमाडौं : आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा जारी छ। नेपाल र यूइईबीच भइरहेको उक्त खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ।
हाल नेपालले ब्याटिङ गरिरहेको छ। खेल भइरहँदा रंगशालामा दर्शकको अधिक भीड रहेको छ। हेर्नुस क्यानले सार्वजनिक गरेका तस्वीरहरू।













तपाईंको ईमेल गोप्य राखिनेछ ।