|

काठमाडौं : मुलुकको उपराष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएसँगै मतगणना सुरु भएको छ।

संघीय संसद भवन नयाँबानेश्वरमा बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो।​ संघीय संसद भवन नयाँ बानेश्वरमा कडा सुरक्षाबीच मतगणना सुरु भएको हो।  ५ बजेसम्म नतिजा सार्वजनिक गरिसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.