|

काठमाडौं : बुद्धिमान वाइबाको शब्दमा रहेको गीत 'जसलाई बढी माया गर्थे' सार्वजनिक भएको छ।

गीतमा लक्ष्मी स्याङतानको स्वर रहेको छ। गीतको संगीत टीका बम्जनको हो भने एरेन्ज पवनवाङ लामाको रहेको छ। गीतमा सुनिता वाइबा, सोनम वाइबा र माया लोप्चनको रहेको छ।

गीत म्युजिक चोक नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.