| (Friday, 01 December, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : नेपाल कमर्स क्याम्पसमा भोलि आइतवार हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ।
विशेष परिस्थिति सिर्जना भई निर्वाचन तयारी समेत अपुग भएको उल्लेख गर्दै निर्वाचन हाललाई स्थगित गरिएको सूचना जारी गरिएको छ। ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।