|

काठमाडौं :  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मतदान सुरु भएको छ।

अधिकांश क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मतदान अपराह्न ४ बजेसम्म चल्नेछ।

काठमाडौं केन्द्रमा रहेको थापाथली क्याम्पसमा कडा सुरक्षाकाबीच मतदान सुरु भएको छ। विद्यार्थीहरु आफ्नो पक्षमा भोट मागिरेको छन् भने मतदानका लागि लामो लाइन लागेको छ।

हेर्नुहोस् फोटो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.