|

धनगढी : कैलालीमा नेपाल कम्युनिस्ट पार्टी एमालेनिकट अनेरास्ववियुले खाता खोलेको छ। आइतबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले कैलालीस्थित मसुरियाको खप्तड बहुमुखी क्याम्पसबाट विजयी सुरुवात गरेको हो।

अनेरास्ववियुका पुस्करराज अवस्थी ११७ मतसहित विजयी भएको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले जानकारी दिए। उनका अनुसार त्यहाँ अनेरास्ववियुको प्यानल नै विजयी भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.