|

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार श्याम ओझा विजयी भएका छन्।

उनले एमालेनिकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई २३१ मतान्तरले पराजित गरी स्ववियु सभापतिमा विजयी भएका हुन्। ओझाले ९६२ मत पाए भने विष्टले ६३१ मत पाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.