|

काठमाडौं : मिर्गौलापीडित सरोकार समाजले आफ्ना मागहरू सरकारले पूरा नगरेको भन्दै माइतीघरमा प्रदर्शन गरेको छ। सरोकार समाजले सरकारले मिर्गौलापीडित लगायत विभिन्न रोगहरूको उपचारमा निःशुल्क भने पनि सेवा नपाएको भन्दै

विभिन्न २० बुँदे मागसहित प्रदर्शन गरेको हो। सरोकार समाजले विगतमा पनि विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। तीमध्ये केही माग मात्र सम्बोधन भएको र धेरैजसो मागहरु सम्बोधन हुन बाँकी रहेकोले फेरि

आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत पेस गरेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.