|

काठमाडौं : मिटरब्याज पिडितको समर्थनमा माइतीघर पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध उनीहरूले विरोध जनाएका छन्। पिडितको पक्षमा शाही मंगलबार बिहान माइतीघर पुगेका थिए।

पिडितहरूले ‘राजावादी चाहिँदैन, सामन्तवादी चाहिँदैन’ भन्दै विरोध गरेका हुन्। बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आएका पीडितहरू यतिखेर विरोध प्रदर्शनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.