|

काठमाडौं : मिटर ब्याज पीडितले माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूलाई मंगलबार पनि आफ्नो प्रदर्शन जारी राखेका हुन्। 

११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए भने आज बिहानैबाट पुनः विरोध शुरु गरेका हुन्। उनीहरूले 'मिटरब्याजीलाई कारबाही गर', 'पीडितलाई न्याय दे', 'तमसुक व्यवस्था खारेज गर' लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर विरोध गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.