काठमाडौं : रामनवमी पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकालेर सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा बिदा दिएको जनाएको हो।
कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिहीबार बिदा दिएको मन्त्रालयको सूचनामा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।