|

 यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)  परिक्षा सुरु भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो

राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा चार लाख ८४ हजार २२७ विद्यार्थी सहभागी छन्।

हेर्नुहोस् फोटो–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.