|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। 

केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भट्न शीतल निवास पुगेका हुन्। दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले  जनाएको छ। 

आज केही मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले त्यसबो छलफल गर्ने राष्ट्रपति कार्यालय पुगेका हुा्। 

प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन्।

आज अपरान्ह नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.