|

पाकिस्तानको कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ। आठ महिला र तीन बालबालिकाको मृत्यु भएको हो। २९ जना गम्भीर घाइते भएका छन्।

घटना कराँचीस्थित एक कारखाना परिसरमा भएको हो। रमजानमा खाद्यान्नलगायत अन्य सामग्री वितरण गरिरहेको स्थानमा भागदौड मच्चिएको हो। 

रमजान चलिरहेका वेला पाकिस्तानमा निशुल्क पिठो पाउन भागदौडका घटना भइरहेका छन्। केही दिनअघि पञ्जाब प्रान्तमा पिठो वितरण भइरहेको स्थानमा संघर्ष चल्दा ११ जनाको मृत्यु थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.