|

काठमाडौं : बिस्का जात्रा तथा नयाँ वर्षको अवसरमा मध्यपुर थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा मध्यपुर थिमीमा हुने बिस्का: जात्रा र जिब्रो छेड्ने जात्राको बारेमा फोटो प्रदर्शनीमा राखेको छ।

वसन्तपुर डबलीमा भएको प्रदर्शनीमा राससका फोटो पत्रकार रत्न श्रेष्ठले विगत ९ वर्षदेखि बिस्का: सिन्दुरे र जिब्रो छेड्ने जात्राको ९० वटा तस्वीरहरू राखिएका छन्।

पत्रकार श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मध्यपुरको जात्राहरूको बारे जानकारी दिलाउने उद्देश्यले वसन्तपुर डबलीमा फोटो प्रदर्शनी गरिएको हो। प्रदर्शनी साँझ ५ बजेसम्म चल्नेछ।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.