|

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेटको उदघाटन खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४ विकेट गुमाएर २३६ रनको विजयी लक्ष्य १३ ओभर ४ बल खेल्नुअघि नै भेट्टायो। 

मलेशियाले पहिले ब्याटिङ गर्दै नेपाललाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ। मलेशियाले ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो।

नेपाल-मलेशियाबीचको खेल तस्वीरमाः​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.