काठमाडौं : उपत्यकाका अन्य खोलाजस्तै धोबीखोलामा यतिवेला पानी कम छ। उपत्यकाका विभिन्न स्थानबाट निस्किने ढल मिसाइएका कारण खोला दुर्घन्धित छ।
खोलामा दूषित पानी बगिरहे पनि किनारमा भने रङ्गीचङ्गी फूल फुलेका छन्। धोबीखोलामा फुलेका फूलले ‘करिडोर’को शोभा बढाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।