|

काठमाडौं : फूलको मनमोहक मन नपर्ने मानिस सायदै होलान्। यतिबेला  राजधानीका मुख्य सडक आसपासमा ज्याकाराण्डा फूलेर मनमोहक वातावरण छन्। 

सानो हुने हुँदा यसलाई कहीँ कतै भँगेरी फूल पनि भन्ने गरिन्छ। वैशाख\जेठ महिनामा फूल्ने यो फूलले राजधानीका सडकको छुट्टै शोभा बढाएको छ।  बैजनी रङमा फूल्ने यस फूलको वैज्ञानिक नाम ज्याकाराण्डा माइमोसिफोलिया हो। यो फूल दक्षिण अमेरिकाको बोलिभिया, ब्राजिल र अर्जेन्टिना लगायत देशबाट फैलिएको बताइन्छ।

राजधानीको घण्टाघर, रत्नपार्क, टुँडिखेल, सहिदगेट, चावहिल लगायतका क्षेत्रमा फूलेको ज्याकाराण्डा तस्वीरमा :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.