|

काठमाडौं : २५६७ ‍औँ बुद्ध जयन्ती। शुक्रबार भगवान् बुद्धप्रति आस्था प्रकट गरिँदैछ। 

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यो दिनलाई बौद्ध धर्मावलम्बीले विशेष दिनका रूपमा मनाउँछन्। 

लुम्बिनी, काठमाडौंको बौद्धनाथ, सवयम्भूनाथलगायत बौद्ध चैत्य गुम्बामा श्रद्धालुको घुइँचो लागेको छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.