|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै  नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ। 

उनीहरुले त्रिचन्द्र क्याम्पसमा कैदीको भेषमा विद्यार्थीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन  गरेका थिए। उनीहरूले ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरे। ​

यस्तै उनीहरुले भ्रष्टाचार मा मुछिएका हाई प्रोफाईल व्यत्तिहरुको छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.