|
शिला तिम्सिना/थाहाखबर

काठमाडौं : संसदमा नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा सांसदहरूको संख्या अत्यन्तै कम रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार दुवै सदनको संयुक्त अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

तस्वीरः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.