|

धनगढी : पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार धनगढी आइपुगेका छन्।

भोलि (सोमबार) धनगढीमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्व राजा शाह धनगढी आइपुगेका हुन्। उनीसँग पूर्व युवराज पारस शाह र कोमलबाहेक राज परिवारका सबै सदस्य धनगढी आएका छन्।

भोलि दिउँसो धनगढीको कभर्ड हलमा विशाल समारोहबीच उनको नागरिक अभिनन्दन गरिने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.