|

काठमाडौं : बागमती प्रदेशसभामा आजदेखि प्रिबजेट छलफल सुरु हुँदैछ। 

आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुन लागेको हो। 

प्रदेशसभा बैठक बिहान ११ बजे प्रदेश राजधानी हेटौंडास्थित प्रदेशसभा हलमा बोलाइएको बागमती प्रदेशसभा सचिव कृष्णहरी खड्काले जानकारी दिए। 

प्रदेश सरकारहरुले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.