काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा बेल घेराउ गरेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिको मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएपछि एमालेले बेल घेराउ गरेर विरोध गरेको हो।
एमले सांसदहरू बेलमा पुगेर सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। उनीहरुले संसदीय मर्यादा कायम गर्न माग गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।