|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले जेठ १४ गते (आइतबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गर्न बैठक बोलाइएको हो । 

बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा सुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.