विराटनगर : बाहिर पहिचानवादीको आन्दोलन चलिरहदा ससद सचिवालय भित्र भने नेकपा एमाले ससदीय दलको बैठक सुरू भएको छ।
बिहान ८ बजे बोलाइएको बैठक साढे ९ बजे मात्रै बैठक सूरू भएको छ।
पाचकर्ण राइ भने काठमाडौंमा रहेको र अन्य केही सासद बाटोमा रहेको प्रमुख सचेतक रेवतिरवण भन्डारीले बताए।
पहिचानबादी नेताहरूले ससद सचिवालयमा प्रवेश गर्न रोक लगाउने भएपछि एमालेले विहानै बैठक बोलाएको थियो।
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।